Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

District Administration Office, Baglung

Area Administration Office, Burtibang, Baglung

Government of Nepal Logo
Government of Nepal

District Administration Office, Baglung

Area Administration Office, Burtibang, Baglung

Monday, Ashadh 15, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

FAQ

सामान्यतया विवाहित महिलाले पतिको घर/ठेगानाबाट नागरिकता लिनुपर्दछ । विवाह गरेर पतिको घरमा गईसकेपछि माइत पट्टीबाट नागरिकता दावी गर्न पाइँदैन ।

कुनै कर्मचारीका परिवारले, आफ्नो स्थायी बसोबास भएको जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रियाको अतिरिक्त, त्यस्तो  कर्मचारी कार्यरत रहेको जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहेमा देहायका कागजात संलग्न गरी प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची १ बमोजिमको ढाँचामा २ प्रति निवेदन दिनुपर्नेछः

१. बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,

२. कर्मचारी बहाल रहेको कार्यालयको प्रमुखबाट सिफारिस,

३. विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाणपत्र,

४. सनाखत गराउँदा अन्यत्रबाट नागरिकता नलिएको कुरा खुलाउनुपर्नेछ ।

नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले प्रक्रिया पुर्याएर वैवाहिक अङ्गीकृत नागरिकता लिन सक्दछन् ।

  • स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची २ मा सिफारिस,
  • नागरिकताको सक्कल, झुत्रो वा फोटोकपी,,
  • PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,
  • रु. १३ को हुलाक टिकट ।
  • इलाका प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
  • स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची १ मा सिफारिस,
  • बाबु, आमा वा ३ पुस्ता भित्रका नातेदारको ना.प्र. प्रतिलिपि,
  • विवाह दर्ता वा नाता कायम प्रमाण,
  • मृत्यु भएको भए मृत्यु दर्ता प्रमाण,
  • उमेर खुल्ने प्रमाण (जन्मदर्ता/शैक्षिक योग्यताको प्रमाणपत्र),
  • सनाखत गर्ने व्यक्ति र निजको नागरिकता,
  • PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,  
  • रु. १० को हुलाक टिकट ।
  • इलाका प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
  • सम्बन्धित वडाअध्यक्षको सिफारिस,
  • जन्मदर्ता प्रमाणपत्र,
  • बाबुआमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि र सनाखत,
  • नाबालकको ४ प्रति फोटो र रु. १० को हुलाक टिकट ।
  • जिल्ला प्रशासन कार्यालयमा नाबालक स्वयम् उपस्थित हुनुपर्ने ।

१. वंशजको आधारमा नयाँ नागरिकता जारी ।

२. नागरिकताको प्रतिलिपि जारी ।

३. थर संशोधन गरी नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी ।

४. पतिको नाम थर वतन थपी/हटाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी ।

५. CCIMS UPDATE.

६. अभिलेख भिडान ।

७. अभिलेख फेला नपरेमा नयाँ प्रकृयाबाट वंशजको आधारमा नागरिकता प्रमाणपत्र जारी ।

८. बालिक अभिलेख भिडान ।

 

 

१. कार्यालयको अभिलेख बमोजिम नागरिकताको प्रतिलिपि जारी ।

२. अन्य जिल्लाबाट नागरिकता जारी भई बागलुङ जिल्लामा स्थायी बसोबास भएकाहरुको हकमा अभिलेख भिडान/CCIMS बाट प्रतिलिपि जारी ।

३. पतिको नामथर वतन कायम गरी / हटाई नागरिकता प्रतिलिपि जारी ।

४. थर संशोधन गरी नागरिकता प्रमाणपत्र जारी ।

 

१. राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन तथा दर्ता ।

२. राष्ट्रिय परिचयपत्रको कार्ड वितरण ।

३. राष्ट्रिय परिचयपत्र संशोधनको लागि निवेदन संकलन ।

४. राष्ट्रिय परिचयपत्रको प्रतिलिपि कार्ड जारी ।

५. त्रुटिपूर्ण कार्ड तथा दर्ता विवरण सच्याई पुन: आवेदन गर्ने ।

 

१. राहदानीका लागि आवेदन फाराम संकलन ।

२. राहदानी वितरण ।

 

१. नाबालक परिचयपत्र जारी ।

२. आदिवासी/जनजाती, दलित,बिपन्‍न खस आर्य प्रमाणित ।

३. नामथर सिफारिस, व्यक्ति प्रमाणित ।

४. बिपद् व्यवस्थापन सम्बन्धि कार्य ।

५. बजार अनुगमन ।

६. लागु औषध नियन्त्रण ।

७. बिकास निर्माण आयोजनाको समन्वय र सहजीकरण ।

८. चलचित्र,मेला,हाट बजार व्यवस्थापन सम्बन्धी समन्वय र सहजीकरण ।

९. यातायात सुचारु गर्न समस्या भए आवश्यक समन्वय र सहजीकरण ।

१०. इलाका भित्र रहेको नेपाल सरकारको सार्वजनिक जग्गा अन्य सार्वजनिक सम्पत्तिको रेखदेख, नियन्त्रण, मर्मत संभारका लागि समन्वय र सहजीकरण ।

११. चिट्ठा, जुवा, तास, उपहार कार्यक्रम आदिको नियन्त्रण ।

१२. नेपाल सरकार तालुक मन्त्रालय र बिभागहरुबाट प्राप्त ऐन,नियमावली,निर्देशिका, परिपत्र तथा  निर्देशनहरुको कार्यान्वयन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Last Updated : 2083-02-01 09:21:57

© All Rights Reserved to Area Administration Office, Burtibang, Baglung .