१. कार्यालयको अभिलेख बमोजिम नागरिकताको प्रतिलिपि जारी ।
२. अन्य जिल्लाबाट नागरिकता जारी भई बागलुङ जिल्लामा स्थायी बसोबास भएकाहरुको हकमा अभिलेख भिडान/CCIMS बाट प्रतिलिपि जारी ।
३. पतिको नामथर वतन कायम गरी / हटाई नागरिकता प्रतिलिपि जारी ।
४. थर संशोधन गरी नागरिकता प्रमाणपत्र जारी ।
