Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+
कोठा नं
इमेल aaoburtibang@gmail.com

प्रमुख सेवाहरु

१. द्रुत राहदानी सेवा लिनेहरूका लागि राहदानी विभागमा अनलाइन फाराम भर्ने, https://emrtds.nepalpassport.gov.np

२. यस इलाका प्रशासन कार्यालय बुर्तिवाङ, बागलुङबाट राहदानी बनाई लिनेहरूको हकमा अनलाइन फाराम भर्ने, https://emrtds.nepalpassport.gov.np/

३. राहदानी तयार भएर आएपश्चात् राहदानी वितरण गर्ने,

४. हराएका/झुत्रो भएका/च्यातिएका राहदानीहरूको लागि नयाँ राहदानीको प्रक्रियामा लैजाने ।



पछिल्लो अपडेट गरिएको : 2083-01-21 10:06:58

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .