१. नाबालक परिचयपत्र जारी ।
२. आदिवासी/जनजाती, दलित,बिपन्न खस आर्य प्रमाणित ।
३. नामथर सिफारिस, व्यक्ति प्रमाणित ।
४. बिपद् व्यवस्थापन सम्बन्धि कार्य ।
५. बजार अनुगमन ।
६. लागु औषध नियन्त्रण ।
७. बिकास निर्माण आयोजनाको समन्वय र सहजीकरण ।
८. चलचित्र,मेला,हाट बजार व्यवस्थापन सम्बन्धी समन्वय र सहजीकरण ।
९. यातायात सुचारु गर्न समस्या भए आवश्यक समन्वय र सहजीकरण ।
१०. इलाका भित्र रहेको नेपाल सरकारको सार्वजनिक जग्गा अन्य सार्वजनिक सम्पत्तिको रेखदेख, नियन्त्रण, मर्मत संभारका लागि समन्वय र सहजीकरण ।
११. चिट्ठा, जुवा, तास, उपहार कार्यक्रम आदिको नियन्त्रण ।
१२. नेपाल सरकार तालुक मन्त्रालय र बिभागहरुबाट प्राप्त ऐन,नियमावली,निर्देशिका, परिपत्र तथा निर्देशनहरुको कार्यान्वयन ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .