Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

आईतवार, असार १४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्य सम्बन्धि

५ महिना अगाडी २०८२-१०-०५

८.प्रशासन शाखासँग सम्बन्धित कार्यहरु

क्र.स.

सेवाको विवरण

आवश्‍यक कागजातहरु

लाग्‍ने समय

लाग्‍ने शुल्क

जिम्मेवार कर्मचारी/शाखा

गुनासो सुन्‍ने अधिकारि

कै.

८.२

कार्यक्रमको अनुमति एबम् सुरक्षा व्यवस्था

१.यस कार्यालयमा दर्ता भएको संस्था भए दर्ता एवम् नवीकरण भएको विवरण देखिने कागजातहरु प्रतिलिपि सहित कार्यक्रमको विस्‍तृ विवरण उल्लेख भएको पत्र वा निवेदन

२.सम्बन्धित वडा कार्यालय वा स्‍थानीय तह वा अन्य विकायको सिफारिस लिनुपर्ने भएमा सो समेत संलग्न राख्‍ने

सुरक्षा  र ट्राफिक व्यवस्था मा असर नपर्ने भएमा सोही दिन

 

का.प्र./ना.सु

का.प्र.अन्य कर्मचारीको हकमा

 

८.३

रसायनिक पदार्थ आयातको सिफारिस

बिस्फोटक पदार्थ आयात, ओसार-पसार, सञ्‍चय, प्रयोग सम्बन्धि इजाजत प्रदान गर्ने कार्यविधि,2073 बमोजिमको प्रक्रिया

कार्यविधि बमोजिम प्रक्रिया पुगेमा सोही दिन

 

स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु

स.प्र.जि.अ को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा

 

८.४

अनियमितता एवम् भ्रष्ट्रचार जन्य कार्य उपर उजुरी

1.सम्बन्धित निबेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थानमा, कसले के-कस्तो अनियमितता वा भ्रष्ट्रचार सम्बन्धि कार्य गरेको हो सो खुलेको निवेदन

2.अनियमिमता वा भ्रष्ट्रचार गरेको आधार वा प्रमाण भए सो सम्बन्धी कागजात

विषयको गम्भीरता हेरी यथाशिघ्र आफैले हेर्ने वा अदुअआ मा पठाउने

रु.10को टिकट

स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

 

 

                             ९. हातहतियार तथा निवेदन शाखासँग सम्बन्धित कार्यहरु

क्र.स.

सेवाको विवरण

आवश्यक कागजातहरु/प्रमाणहरु

लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार कर्माचारी/शाखा

गुनासो सुन्‍ने अधिकारी

कै.

९.१

शान्ति सुरक्षा निवेदन सम्बन्धमा

सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनाशिव व्यहोरा खुलेको निवेदन।

तुरुन्त

रु.10 को टिकट

स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

९.२

गुनासो वा ठाडो उजुरी सम्बन्धी

सम्बन्धित निवेदकको नागरिकता प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्‍न गरी मनाशिव व्यहोरा खुलेको निवेदन।

तुरुन्त

रु10को टिकट

स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

९.३

आदिवासी जनजाति सिफारिश

1.आदिवासी जनजाति उत्‍थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको परिचयपत्र

2.सम्बन्धित स्थानीय तहको सिफारिश

3.नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि सहित रु. 10 को टिकट टाँस गरिएको तोकिएको ढाँचाको निवेदन

4.स्थायी ठेगाना काठमाण्डौं जिल्ला नभएको हकमा बसाईसराई दर्ता प्रमाणपत्र

5.कर्मचारी परिवारको हकमा सम्बन्धित सरकारी कार्यालयको सिफारिस पत्र

सोही दिन

रु.10 को टिकट

स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु.

स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.

 

 

पछिल्लो अपडेट गरिएको : 2083-02-01 09:21:57

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .