नागरिकता प्रतिलिपि लिन के के कागजात चाहिन्छ ?
- स्थानीय तहको सम्बन्धित वडाबाट अनुसूची २ मा सिफारिस,
- नागरिकताको सक्कल, झुत्रो वा फोटोकपी,,
- PP साइजको फोटो -२ प्रति, Auto साइजको फोटो - १ प्रति,
- रु. १३ को हुलाक टिकट ।
- इलाका प्रशासन कार्यालयमा आवेदक स्वयम् उपस्थित हुनुपर्ने ।
