१. वंशजको आधारमा नयाँ नागरिकता जारी ।
२. नागरिकताको प्रतिलिपि जारी ।
३. थर संशोधन गरी नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी ।
४. पतिको नाम थर वतन थपी/हटाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि जारी ।
५. CCIMS UPDATE.
६. अभिलेख भिडान ।
७. अभिलेख फेला नपरेमा नयाँ प्रकृयाबाट वंशजको आधारमा नागरिकता प्रमाणपत्र जारी ।
८. बालिक अभिलेख भिडान ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .