१. राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन तथा दर्ता ।
२. राष्ट्रिय परिचयपत्रको कार्ड वितरण ।
३. राष्ट्रिय परिचयपत्र संशोधनको लागि निवेदन संकलन ।
४. राष्ट्रिय परिचयपत्रको प्रतिलिपि कार्ड जारी ।
५. त्रुटिपूर्ण कार्ड तथा दर्ता विवरण सच्याई पुन: आवेदन गर्ने ।
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .