3 महिना अगाडी
2082-10-05
|
क्र.सं. |
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणपत्रहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|
१.१ |
वंशजको आधारमा नेपाली नागरिकता |
सम्बन्धित जिल्लाको निवेदक भएको हकमा
अन्य जिल्लाबाट बसाइसराई भई आएको भएमा
|
प्रमाण/कागजात पुगेमा सोही दिन |
रु. १० को टिकट |
कार्यालय प्रमुख/ना.सु.
|
कार्यालय प्रमुखको हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा का.प्र. |
|
|
१.२ |
बैबाहिक अंगिकृत नागरिकता (महिलाको लागि) |
|
|
रु. १० को टिकट |
स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा र प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
१.३ |
कर्मचारी परिवारको नागरिकता |
४. पिता/पति वा नजिकको नातेदारको ना.सहितको सनाखत ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र, जन्मदर्ता, नाबालिक परिचयपत्र ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकता प्रमाणपत्र। |
प्रमाण पुगेमा सोही दिन |
रु. १० को टिकट |
|
|
|
|
१.४ |
अंगीकृत नागरिकता |
१. वडा अध्यक्षको सिफारिस सहितको अनुसूची - ७ फारम २. स्थानीय तहले नेपालमा जन्म भई नेपालमा स्थायी रुपमा बसोबास भएको भन्ने व्यहोराको सिफारिस ३. बाबु र आमाको राष्ट्रियता खुल्ने प्रमाण ४. बाबुको नागरिकताको आधारमा सम्बन्धित देशबाट नागरिक सुविधा नलिएको व्यहोरा खुल्ने सम्बन्धित देशको नागरिकता जारी गर्ने निकायबाट जारी भएको प्रमाण
|
सर्जमिन लगायत आवश्यक प्रमाणहरु यकिन बुझेर गृह मन्त्रालयमा सिफारिस गर्ने |
रु. १० को टिकट |
स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
२.नागरिता प्रतिलिपि
|
क्र.स. |
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|
२.१ |
वंशजको नागरिकता प्रतिलिपि |
काठमाडौं जिल्लाको हकमा १.सम्बन्धित स्थानीय तहबाट सिफारिस गरेको अनुसूची-२फाराम र फोटो ३प्रति २.नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुल्ने प्रमाण र सोको प्रतिलिपि। अन्य जिल्लाबाट जारी भएको नागिरकताको प्रतिलिपि लिनु परेमा १.बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि 2.घर जग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल तथा प्रतिलिपि 3.नागरितकता जारी भएको जिल्लाको अभिलेख भिडेको प्रमाण
कर्मचारी परिचारको हकमा 1.सम्बन्धित कार्यालयको सिफारिस पत्र 2.जारी भएको जिल्लाबाट अभिलेख भिडेको प्रमाण 3.कर्मचारी परिचयपत्रको प्रतिलिपि
पतिको नामथर समावेश गरी प्रतिलिपि लिन १.पतिको सक्कल नागरिकताको प्रमाणपत्र र सनाखतको लागि उपस्थिति 2.विवाहदर्ता प्रमाणपत्र सक्कल तथा प्रतिलिपि 3.अन्य जिल्लाबाट नागरिकता प्रमाणपत्र जारी भएको सम्बन्धित जिल्लाबाट अभिलेख भिडेको प्रमाण
पति/पत्निको नामथर हटाएर प्रतिलिपि लिन
|
प्रमाण पुगेमा सोही दिन |
रु. 10 को टिकट |
स.प्र.जि.अ/ प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
२.२ |
वैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकता प्रतिलिपि |
1. सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसुची-२फारम र 3 प्रतिको फोटो 2. नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण 3. बसाईसराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र.लिएको व्यत्तिको हकमा बसाईसराई प्रमाणपत्र, जग्गाधनी पूर्जा र घर निर्माण सम्पन्न प्रमाण समेत पेश गर्नुपर्नेछ 4. प्रकारण 3 बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडेको प्रमाण प्राप्त भएपछि नागरिकता प्रमाणपत्र प्रतिलिपि दिइनेछ। |
प्रमाण पुगेमा सोही दिन |
रु.13को टिकट |
स.प्र.जि.अ/ प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अर अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
2.3 |
अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि |
1. सम्बन्धित स्थानीय तहबाट सिफारिस भएको अनुसुची-2 फाराम र 3 प्रति फोटो 2. नागरिकता प्रमाणपत्र नम्बर एवम् जारी मिति खुलेको प्रमाण 3. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धि व्यत्तिको अंगिकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाइदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति यकिन गर्ने स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने । 4. प्रकरण 3 बमोजिम प्रमाण र प्रक्रिया पुरा भएपछि नागरिकता प्रतिलिपि दिइनेछ। |
प्रमाण पुगेमा सोही दिन |
रु.13 को टिकट |
स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
2.4 |
नागरिकता परित्याग |
1. नागरिकताको सक्कल प्रमाणपत्र 2. सक्कल राहदानी 3. अनुसूची 9 फारम (फोटो सहित) 4. विदेशी राष्ट्रबाट प्राप्त गरेको नागरिकता प्रमाणपत्र तथा राहदानी वा प्राप्त अग्रिम, जानकारी पत्र (No Objection Letter) 5. व्यक्ति स्वयं उपस्थित भए नागरिकता परित्यागको सनाखत,व्यक्ति विदेशमा भएमा सम्बन्धित कुटनीतिक नियोगबाट गरेको सिफारिस। |
निर्णय प्रक्रिया पुगेपछि |
रु.10 को टिकट |
स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
2.5 |
अभिलेख फेला नपरेको वा पुरानो सक्कल नागरिकताको प्रमाणपत्र समेत पेश गर्न नसक्नेहरुको हकमा |
1.सम्बन्धित स्थानीय तहको अध्यक्षले फोटो सहित प्रमाणित अनुसूची फारम 2.नागरिकताको विवरण Citizenship Information Management System (CIMS) सँग भिडान गर्ने। 3.नयाँ प्रक्रियाबाट नागरिकता प्रमाणपत्र जारी हुने प्रक्रियामा जाने ।
|
प्रमाण पुगेमा सोही दिन |
प्रतिलिपि को लागि |
स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
४.विद्युतीय राहदानी (E-Passport)
|
क्र.स. |
सेवाको विवरण |
आवश्यक कागजाहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|
3.1 |
साधारण विद्युतीय राहदानी (Normal ePassport) |
निवेदकको नागरिकता प्रमाणपत्र इलाका प्रशासन कार्यालय वुर्तिवाङबाट जारी भएको हकमा 1.रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम 2.नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने) 3.नाबालिकको हकमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी गरिएको नाबालिग परिचयपत्र र निजको बाबु वा आमामध्ये कुनै एक जनाको सक्कल नागरिकता, आमा र बुवाको विवाहदर्ता, बच्चाको जन्मदर्ता, संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकता सक्कल (नागरिकताको अभिलेख भिडेको हुनुपर्ने) 4.पहिले राहदानी लिएको भए सोको सक्कल 5.नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण। 6.राहदानी दस्तुर रु. 5,000।- तिरेको रसिद 10 वर्ष मुनिका नाबालिगको हकमा रु.2500।– (राहदानी हराएको /च्यातिएको वा कुनै किसिनले विग्रेको भएमा दोब्बर दस्तुर लाग्नेछ।) 7.निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Biometric) दिएको हुनुपर्नेछ। अन्यत्र जिल्लाबाट नागरिकता प्रमाणपत्र बसाईसरी इलाकामा आउनेको हकमा 1.रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम 2.नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने) 3.नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण 4. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाईसराई दर्ता प्रमाणपत्र 5. घर, जग्गा धनी प्रमाण वा घर निर्माण सम्पन्न वा एकीकृत कर तिरेको सक्कल 6. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ 7.अन्य जिल्लाबाट नाबालिक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ। 8. निवेदक स्वयं उपस्थित भई जैविक विवरण(Biometric) दिएको हुनुपर्नेछ।
अन्यत्र जिल्लाबाट नागरिकता लिएर विवाह गरी इलाकामा आउनेको हकमा। 1.रीतपूर्वक भरिएको (बारकोट)सहितको विद्युतीय राहदानी फारम 2.नेपाली नागरिकताको प्रामाणपत्र सक्कल(नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने) 3.नागरिकता प्राप्त व्यक्तिको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण। 4. विवाहदर्ता प्रमाणपत्र 5.पतिको नागरिकता प्रमाणपत्र प्रतिलिपि 6.सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ। 7.निवेदक स्वयं उपस्थित भई विवरण(Biometric)दिएको हुनुपर्नेछ। इलाका प्रशासनको क्षेत्र भित्र निकायमा कार्यरत कर्मचारीको र कर्मचारी परिवारको हकमा 1.रीतपूर्वक भरिएको बारकोड विद्युतीय राहदानी फाराम 2.नेपाली नागरिकताको प्रमाणपत्र सक्कल (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने) 3.सम्बन्धित कार्यालयको सिफारिस पत्र 4.सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ 5.नागरिकता प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर खुल्ने प्रमाण।(नाबालिकको हकमा राष्ट्रिय परिचयपत्र नहुने) 6.अन्य जिल्लाबाट नाबालिक परिचयपत्र बनिसकेको हकमा सम्बन्धित जिल्लाबाट सोको अभिलेख बुझिनेछ। 7.निवेदक स्वयं उपस्थित भई जैविक विवरण (Biometric) दिएको हुनुपर्नेछ। |
प्रमाण पुगेमा सोही दिन |
|
स.प्र.जि.अ/प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ र अन्य कर्मचारीको हकम स.प्र.जि.अ। |
|
|
3.2 |
हराएको राहदानी पुन: प्राप्ति सम्बन्धी |
1.साधारण राहदानीको लागि 3.1मा उल्लिखित कागजातहरु 2.साबिकको राहदानीको प्रतिलिपि 3.विदेशमा राहदानी हराएको हकमा ट्राभल डकुमेन्ट |
|
|
|
|
|
५.संस्था दर्ता,पत्रपत्रिका तथा छापाखाना(जि.प्र.का.बाग्लुङ बाट सम्पादहरु
|
क्र.स. |
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|
5.1 |
संस्था दर्ता |
1.संस्था दर्ताको लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको संयुक्त निवेदन 2.स्थानीय तह(नागपालिका/महानगरपालिका)को सिफारिस पत्र 3.तदर्थ समितिका पदाधिकारी र सदस्यहरुको नेपाली कागजको प्रत्येक पानामा तलमाथि दस्तखत गरेको विधान ३ प्रति (नेपाली कागजमा) 4.संस्था स्थापनाका लागि निम्न कुराहरु खोलिएको भेलाको निर्णय, .सर्वसम्मतले तदर्थ समितिका पदाधिकारी र सदस्यको चयन गरिएको .सर्वसम्मतले संस्थाको नाम र ठेगाना छनौट गरिएको .विधान बनाउने विषय (विधान मस्यौदा उपसमितिको गठन) .जिल्ला प्रशासन कार्यालय काठमाडौं संस्था दर्ता गर्ने निर्णय .तदर्थ समितिले विधान पारित गरी स्वीकृतिका लागि स्थानीय अधिकारी समक्ष पेश गर्ने भनी गरेको निर्णयका साथै संस्था दर्ताका लागि पदाधिकारीहरुलाई अख्तियारनामा दिएको निर्णय। 5.तदर्थ समितिका पदाधिकारहरुको नागरिकताको प्रमाणित प्रतिलिपि 1/1 प्रति 6.संस्थाका तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरुको नाम,ठेगाना,सम्पर्क नं र फोटो सहितको नामावली 7.संस्थाका पदाधिकारीहरुको चालचलन बुझेको प्रहरी प्रतिवेदन 8.तदर्थ समितिका पदाधिकारी र सदस्यहरु सक्कल नागरिकता सहित सनाखतका बखत उपस्थित हुनुपर्ने 9.संस्थाको नाम र उदेश्यको विषयमा सम्बन्धित मन्त्रालय, विभाग र निकायको राय प्रतिक्रिया लिनुपर्ने भएमा सोको सिफारिस 10.व्यापार व्यावसाय सञ्चालन गरेका व्यवसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुले सञ्चालन गरेको व्यवसाय इजाजत/अनुमति लिनुपर्ने प्रकृतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र करचुक्ता प्रमाणपत्र प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।
|
आवश्यक जाचँबुझ सकेको भोलिपल्ट(सोमबार र बुधबार मात्र) |
रु.1000।- |
स.प्र.जि.अ./प्रशासकीय अधिकृत/ना.सु. |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ.र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ |
|
|
5.2 |
संस्था नवीकरण |
1.नविकरणका लागि जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन 2.विधानसम्मत साधारणसभाले चालु आ.व.को लागि लेखा परीक्षक नियुक्ति, सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रगति प्रतिवेदन र कार्य समिति छनौट गरेको निर्णयको माइन्युटको अध्यक्ष/सचिवले प्रमाणित गरेको प्रतिलिपि 3.सम्बन्धित आ.व.को लेखा परीक्षण प्रतिवेदन 4.सम्बन्धित आ.व.को लागि करदाता सेवा कार्यालयको सिफारिस 5.सम्बन्धित आ.व.मा नवीकरणको लागि सम्बन्धित स्थानीय तह(नगरपालिका/महानगरपालिका)को सिफारिस 6.संस्थाको स्थायी लेखा नम्बर(PAN) दर्ता प्रमाणपत्र 7.जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रतिलिपि 8.संस्थाको प्रमाणपत्र फोटोकपी 9.संस्थाको लेटरप्याडमा वर्तमान कार्यसमितिको प्रमाणित नामावली 10.कुल साधारण सदस्य संख्या खुलाएको नामावली सहितको प्रमाणित विवरण र साधारण सभामा उपस्थितिको संख्या विवरण 11.सम्बन्धि आ.व.को वार्षिक कार्यप्रगति विवरण 12.बालगृह सञ्चालन सम्बन्धी संस्था भएमा सशुल्क वा नि:शुल्क सञ्चालन गरेको खुल्ने गरी स्थलगत अनुगमन सहितको प्रमाणित प्रतिवेदन समेत खुलेको सम्बन्धित स्थानीय तह (नगरपालिका/महानगरपालिका)को सिफारिस 13.लेखापरीक्षकको प्रमाणपत्र, पान(PAN)दर्ता प्रमाणपत्र, लेखापरीक्षण प्रमाणपत्र(नवीकरण समेत देखिने गरी), कर चुक्ताको प्रमाणपत्र समेत 14.वैदेशिक सहयोग (नगदी/जिन्सी)बाट आयोजना तथा कार्यक्रम सञ्चालन गरेको भए समाज कल्याण परिषदको कार्यक्रम स्वीकृत पत्र, समाज कल्याण परिषदको अनुगमन प्रतिवेदन र कार्यक्रम सञ्चालन भएको स्थानीय तह (गा.पा/न.पा.)बाट कार्यक्रम सम्पन्न/भइरहेको सिफारिस पत्र 15.व्यापार/व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुको संस्था भएमा संस्थाका पदाधिकारीहरुको सञ्चालन गरेको व्यवसाय इजाजत/अनुमति लिनुपर्ने प्रकतिको भए त्यस्तो इजाजत पत्रको प्रतिलिपि र करचुक्ता प्रतिलिपि समेत पेश गर्नु पर्नेछ।
|
आवश्यक जाँचबुझ सकेको भोलिपल्ट(सोमबार र बुधबार मात्र) |
रु.1000।- |
स.प्र.जि.अ./प्रशासकीय अधिकृत/ना.सु |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ.र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
5.3 |
संस्थाको विधान संसोधन |
1.रीत पूर्वकको निवेदन 2.तीन महले विधान-3प्रति 3.नवीकरण भएको संस्थाको र सोको प्रतिलिपि 4.संसोधन गर्ने प्रस्ताव कूल सदस्य संख्याको दुई तिहाई(2/3) साधारण सभा सदस्यहरुले पारित गरेको प्रमाणित निर्णय प्रति 5.जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको संस्थाको विधानको प्रमाणित प्रतिलिपि नोट-तीन महलेको शुरु पानाको माथि दस्तखत नगरी तलबाट दस्तखत गरी बाँकी पानाको माथि कार्यसमितिका सदस्यले दस्तखत गर्ने। |
प्रकृया पुरा भएमा सोही दिन |
|
स.प्र.जि.घ./प्रशासकीय अधिकृत/ना.सु |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ.र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
5.4 |
जिल्लामा संस्थाको शाखा खोल्ने |
1.रीत पूर्वकको निवेदन 2.संस्थाको कार्यसमितिको निर्णय 3.विधानको प्रतिलिपि र दर्ता प्रमाणपत्रको प्रतिलिपि (नवीकरण देखिने) 4.सम्बन्धित नगरपालिकाको सिफारिस |
सोही दिन |
नि:शुल्क |
स.प्र.जि.अ./प्रशासकीय अधिकृत/ना.सु |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ.र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
5.5 |
पत्रपत्रिका दर्ता सम्बन्धी |
क.प्रकाशन बार 1.जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेको तोकिएको ढाँचाको निवेदन 2.प्रकाशकको 4 प्रति फोटो र नागरिकताको फोटोकपी 3.प्रकाशक संस्था भए संस्थाको छाप, प्रबन्ध पत्र वा संस्थाको स्वीकृत विधान प्रमाणपत्र, नवीकरण भएको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, अडिट रिपोर्ट, संचालकहरुको बैठकको निर्णय समेताक कागजातहरुको प्रमाणित प्रतिलिपि 4.संचालकहरु सबैको नागरिकताको फोटोकपीहरु 5.प्रहरी चालचलन ख.सम्पादक बारे 1.सम्पादकको नागरिकताको प्रमाणपत्र फोटोकपी 2.सम्पादकहरुको शैक्षिक योग्यताको एस.एल.सी.देखि स्नातक सम्मको मार्कसिट,चारिक्रिक प्रमाणपत्र र प्रोभिजनल सर्टिफिकेटका फोटोकपीहरु वा एस.एल.सी.उतीर्ण गरी पत्रकारितामा 10(दश) वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणपत्रहरुको फोटोकपीहरु 3.सम्पादकलाई प्रकाशकले नियुक्ति गरेको पत्र 4.पत्रिकामा सम्पादक पदमा रही काम गर्ने बारेको सम्पादकको मंजुरीनामा 5.प्रहरी चालचलन |
प्रकिया पूरा भएमा सोही दिन (शुक्रबार मात्र) |
दैनिक पत्रिका रु.1,000।- अर्ध साप्ताहिक रु.700।- साप्ताहिक रु.500।– पाक्षिक रु.300।– मासिक र अन्य रु 200।- |
स.प्र.जि.अ./प्रशासकीय अधिकृत/ना.सु |
स.प्र.जि.अ.को हकमा प्र.जि.अ.र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ. |
|
|
5.6 |
छापाखान सञ्चालन |
1.स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस 2.छापाखाना दर्ता भएको प्रमाणपत्रको फोटोकपी 3.छापाखानाको प्रबन्ध पत्रको फोटोकपी 4.छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत दिएको प्रमाणपत्रको फोटोकपी 5.छापाखानाले कर तिरेको कर चुक्ता प्रमाणपत्र
|
प्रक्रिया पूरा भएमा सोही दिन (शुक्रबार मात्र) |
रु.1,000 |
स.प्र.जि.अ./प्रशासकीय अधिकृत/ना.सु |
स.प्र.जि.अ.को हकमा स.प्र.जि.अ. |
|
६.नाबालिक परिचयपत्र
|
क्र.स. |
सेवाको विवरण |
आवश्यक कागजातहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|
6.1 |
नाबालिक परिचयपत्र तथा प्रतिलिपि |
क)यस इलाकाको क्षेत्रभित्रको 1.तोकिएको ढाँचामा स्थानीय तहको सिफारिस 2.बाबु र आमाको नागरिकताको सक्कल र फोटोकपी 3.आमा र बाबुको विवाहदर्ता प्रमाणपत्रको सक्कल र प्रतिलिपि 4.नाबालकको जन्मदर्ता प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र सक्कल र फोटोकपी 5.पासपोर्ट साइजको हालसालै खिचेको फोटो 3 प्रति (सिफारिसमा ढाँस भए अनुसारको प्रमाणित फोटो)
ख)अन्य जिल्लाबाट बसाईसराई गरी आएको भए थप अनिवार्य पेश गर्नुपर्ने कागजातहरु 1.(क) मा उल्लेखित सम्पूर्ण कागजातहरु 2.बसाईसराई दर्ता प्रमाणपत्र सक्कल तथा फोटोकपी 3.जग्गाधनी दर्ता प्रमाणपत्र सक्कल तथा फोटोकपी ग) विदेशमा जन्म भएका नाबालकहरुको हकमा आवश्यक पर्ने कागजातहरुको हकमा आवश्यक पर्ने कागजातहरु 1.(क) मा उल्लेखित सम्पूर्ण कागजातहरु 2.नेपाल बाहिर जन्मस्थान हुने अस्पतालको Birth Certificate 3.नेपाल आउदा प्रयोग भएको बच्चाको One Way Travel Document वा राहदानी (सो मा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको।) 4.बच्चा लिएर आउने बाबा आमाको राहदानी (सो मा लागेको अध्यागमन कार्यालय नेपालको छाप सहितको।) घ) कर्मचारी परिवारको हकमा थप कागजात 1.(क) मा उल्लेखित सम्पूर्ण कागजातहरु 2.कर्मचारी कार्यरत कार्यालयको सिफारिस पत्र र कर्मचारीको परिचयपत्रको फोटोकपी नोट-माथि उल्लिखित सम्पूर्ण कार्यहरुमा बाबु/आमाको अन्य जिल्लाको नागरिकता भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित भै आएको नागरिकता प्रमाणत्रको अभिलेख रुपमा बुझिनेछ। |
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन |
रु10को टिकट प्रतिलिपी को हकमा प्रति पाना 10 को टिकट |
का.प्र. |
का.प्र.हकमा |
|
७.राष्ट्रिय परिचयपत्र
|
क्र.स. |
सेवाको विवरण |
आवश्यक कागजाहरु/प्रमाणहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्माचारी/शाखा |
गुनासो सुन्ने अधिकारी |
कै. |
|
७.१ |
राष्ट्रिय परिचयपत्र |
१.रीतपूर्वक भरिएको QR Code सहितको विधुतीय फाराम २.नेपाली नागरिकताको प्रमाणपत्र (नागरिकता प्रमाणपत्र अभिलेख भिडेको हुनुपर्ने) ३.विवाहितको हकमा विवाहदर्ता, प्रमाणित/नाता प्रमाणित सक्कल ४.बसाई सरी आएको भएमा बसाईसराई दर्ता प्रमाणपत्र सक्कल ५.नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाण (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा) विवरण पुष्टि हुने अन्य कागजातहरु ६.निवेदक स्वयं जैविक विवरण(Biometric)प्रविष्टीको लागि उपस्थित हुनुपर्नेछ। ७.स्थायी ठेगाना काठमाडौं बाहेक अन्य जिल्ला भएको हकमा सम्बन्धित जिल्ला वा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले तोकिएको स्थानमा जानुपर्नेछ।
८.परिचयपत्र कार्ड लिन आउने सम्बन्धित म्यासेज मोबाइलमा प्राप्त भएपछि कार्ड लिन अनलाइन फाराम र नागरिकता प्रमाणपत्र सहित स्वयं उपस्थित हुनु पर्नेछ। |
प्रमाण पुगेमा सोही दिन |
|
का.प्र./दर्गा अपरेटर |
का.प्र.अन्य कर्मचारीको हकमा |
|
|
७.२ |
परिचयपत्र संशोधन |
१.राष्ट्रिय परिचयपत्र कार्ड सक्कल २.संशोधन गर्नुपर्ने विषय सहितको निवेदन फाराम ३.रु.500 तिरेको बैंक भौचर सहित स्वयं उपस्थित हुनुपर्नेछ। |
प्रमाण पुगेमा सोही दिन संशोधन को लागि पेश गरिने |
|
|
|
|
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .