| कोठा नं | 3 |
|---|---|
| इमेल | aaoburtibang@gmail.com |
१. वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्ने,
२. नागरिकताको प्रतिलिपी दिने,
३. विवाह भई आएका महिलाहरूको हकमा पतिको नाम कायम गरी नागरिकताको प्रतिलिपी दिने,
४. सम्बन्ध विच्छेद भई आएकाहरूको हकमा पतिको नाम हटाई प्रतिलिपी दिने,
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .