Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

आईतवार, असार १४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नयाँ कार्यालय प्रमुखद्वारा पदभार ग्रहण

२०७६-०१-१९ २०७६-०१-१९

यस इलाका प्रशासन कार्यालय, बुर्तिवाङमा गृह मन्त्रालयको मिति २०७५/१२/११ को निर्णयअनुसार पदस्थापन हुनुभएका शाखा अधिकृत सन्तोष शर्मा मिति २०७६/०१/१७ बाट यस कार्यालयमा हाजिर हुनुभएको छ । हाजिर भएसँगै लामो समयदेखि रिक्त रहेको यस कार्यालयको प्रमुखको जिम्मेवारी वहाँले बहन गर्नुभएको छ । 

यस कार्यालयका तत्कालिन कार्यालय प्रमुख अमृत सुवेदीले मिति २०७६/०१/०३ मा रमाना लिएर बिदा भएसँगै यो कार्यालयमा कार्यालय प्रमुख तथा शाखा अधिकृतको पद खाली रहँदा कार्यालयको काम कारवाही प्रभावित भएको थियो । जिल्ला प्रशासन कार्यालय, डोटीबाट रमाना भएर आउनुभएका कार्यालय प्रमुख सन्तोष शर्माको आगमनसँगै यस कार्यालयबाट प्रदान गरिने सेवाहरूमा निरन्तरता आएको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-01 09:21:57

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .