Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी विभागबाट राहदानी लिनको लागि नागरिकताको प्रमाणिकरण

शुल्क

निःशुल्क



लाग्ने समय

सोही दिन

कागजातहरु

१. सम्बन्धित व्यक्ति उपस्थित भई निर्दिष्ट स्थानमा ल्याप्चे र सहिछाप गरेको निर्धारित फाराम,

२. तोकिएबमोजिमको साइज र गुणस्तरको फोटो ४ प्रति,

३. नागरिकताको प्रमाणपत्र

४. नाबालकको हकमा जन्म दर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अविभावकको निर्धारित निवेदन फाराम,



प्रक्रियाहरु

सम्बन्धित कागजातहरूसहित राहदानी फाँटमा सम्पर्क गर्ने

पछिल्लो अपडेट गरिएको : 2083-01-21 10:06:58

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .