| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
नाबालक परिचयपत्र |
|||||||||||
|
सम्पूर्ण कागजातहरूसहित नागरिकता शाखामा पेश गर्ने |
|||||||||||
| 2 |
वंशजको आधारमा बसाइँसराई गरेर आउनेको हकमा नागरिकता |
|||||||||||
|
वंशजको आधारमा नागरिकता प्रमाणपत्र बनाउन आवश्यक कागजातहरूको अतिरिक्त, १. बसाइँसराई गरी आएको प्रमाणपत्र, २. जग्गा धनी प्रमाणपत्र, ३. नक्सा पासको प्रमाणपत्र, ४. पानी, बिजुली, टेलिफोन महसुल कार्ड आदिको प्रमाणपत्र |
सम्बन्धित कागजातहरूसहित नागरिकता फाँटमा पेश गर्ने |
||||||||||
| 3 |
नेपाली नागरिकताको प्रतिलिपी |
|||||||||||
|
१. सम्बन्धित स्थानीय वडाबाट फोटोसमेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर र मितिसमेत स्पष्ट उल्लेख भएको निर्धारित आवेदन फाराम (अनुसूची २), २. स्पष्ट मुखाकृती (दुवै कान) देखिने गरी हाल सालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति, ३. नागरिकता बिग्रिएको भए सक्कलै नागरिकता, हराएको भए नागरिकताको प्रतिलिपी |
आवश्यक कागजातहरूसहित नागरिकता फाँटमा पेश गर्ने |
||||||||||
| 4 |
पति/पत्नीको नामथर कायम गरी नेपाली नागरिकताको प्रतिलिपी |
|||||||||||
|
१. सम्बन्धित स्थानीय वडाबाट फोटोसमेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर र मितिसमेत स्पष्ट उल्लेख भएको निर्धारित आवेदन फाराम (अनुसूची २), २. स्पष्ट मुखाकृती (दुवै कान) देखिने गरी हाल सालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति, ३. सक्कलै नागरिकता, ४. सनाखतको लागि पति वा एकाघरको अविभावक (नागरिकता सहित), ५. विवाहदर्ताको प्रमाणपत्र, |
सम्बन्धित कागजातहरूसहित नागरिकता फाँटमा सम्पर्क गर्ने |
||||||||||
| 5 |
हालको पतिको नामथर कायम गरी नागरिकताको प्रतिलिपी |
|||||||||||
|
१. सम्बन्धित स्थानीय वडाबाट फोटोसमेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर र मितिसमेत स्पष्ट उल्लेख भएको निर्धारित आवेदन फाराम (अनुसूची २), २. स्पष्ट मुखाकृती (दुवै कान) देखिने गरी हाल सालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति, ३. सक्कल नागरिकता, ४. हालको पतिको नागरिकता, ५. हालको पतिको सनाखत वा एकाघरको सदस्यको सनाखत (नागरिकता सहित) ६. विवाह दर्ता प्रमाणपत्र ७. सम्बन्ध विच्छेद गरेको अदालतको फैसला |
सम्बन्धित कागजातहरूसहित नागरिकता फाँटमा पेश गर्ने |
||||||||||
| 6 |
राहदानी विभागबाट राहदानी लिनको लागि नागरिकताको प्रमाणिकरण |
|||||||||||
|
१. सम्बन्धित व्यक्ति उपस्थित भई निर्दिष्ट स्थानमा ल्याप्चे र सहिछाप गरेको निर्धारित फाराम, २. तोकिएबमोजिमको साइज र गुणस्तरको फोटो ४ प्रति, ३. नागरिकताको प्रमाणपत्र ४. नाबालकको हकमा जन्म दर्ता, नाता प्रमाणित, नाबालक परिचयपत्र, संरक्षक तथा अविभावकको निर्धारित निवेदन फाराम, |
सम्बन्धित कागजातहरूसहित राहदानी फाँटमा सम्पर्क गर्ने |
||||||||||
| 7 |
ईलाका प्रशासन कार्यालयबाट लिने गरी राहदानी फाराम |
|||||||||||
|
१. निर्धारित ढाँचाको फाराम, केरमेट नभएको २. सम्बन्धित व्यक्ति, नागरिकता सहित ३. तोकिएबमोजिमको साइज र गुणस्तरको फोटो ४ प्रति, ४. नाबालकको हकमा जन्म दर्ता, नाबालक परिचयपत्र, नाता प्रमाणित, संरक्षक तथा अविभावकको निर्धारित निवेदन फाराम, |
सम्बन्धित कागजातहरूसहित राहदानी फाँटमा पेश गर्ने |
||||||||||
| 8 |
पासपोर्ट तथा राहदानी कसरी आवेदन दिने ? |
|||||||||||
|
पहिलो पटक राहदानीको हकमा । १. सक्कल नागरिकता र राष्ट्रिय परिचयपत्र (अविवाहितको हकमा), र (विवाहितको हकमा) विवाह दर्ता र बसाइसराइको हकमा बसाइसराइ पनि उपलब्ध गर्ने । २. नेपाल बैक लिमिटेडमा गई राहदानीको लागी राजस्व भुक्तानी गर्ने (नोट-हरेक कार्यालयमा राजस्व भुक्तानी छुट्टै बैक तोकिएको हुनसक्छ पहिले कन्फर्म गर्नु होला) ३. राहदानीका लागी अनलाइन आवेदन फाराम भर्ने ४. इलाका प्रशासन कार्यालय बुर्तिवाङमा आई राहदानीको लागी स्वंयम आवेदन दिन आउनुपर्ने । राहदानी हराएको हकमा २. बिग्री च्यातिएको, केरमेट भएको हकमा राहदानीको सक्कलै प्रति, ३. हराएको राहदानीको हकमा राहदानीको प्रतिलिपी ४. बाँकी माथि उल्लेख भएका नं १ बाट नं ४ सम्म सबै कार्य गर्नुहोस् । |
सम्बन्धित कागजातहरूसहित राहदानी फाँटमा सम्पर्क गर्ने |
||||||||||
| 9 |
नेपाल नागरिकता चौथो संशोधन (नियमावली २०८२-५५-९-२१)) |
|||||||||||
|
||||||||||||
| 10 |
शाखा अनुसार सेवा प्रवाह |
|||||||||||
|
||||||||||||
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .