रु. ५,०००/-
सोही दिन
१. निर्धारित ढाँचाको फाराम, केरमेट नभएको
२. सम्बन्धित व्यक्ति, नागरिकता सहित
३. तोकिएबमोजिमको साइज र गुणस्तरको फोटो ४ प्रति,
४. नाबालकको हकमा जन्म दर्ता, नाबालक परिचयपत्र, नाता प्रमाणित, संरक्षक तथा अविभावकको निर्धारित निवेदन फाराम,
सम्बन्धित कागजातहरूसहित राहदानी फाँटमा पेश गर्ने
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .