Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, बागलुङ

इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ

न्यून व्यान्डविथ Invert Color A- A A+

वंशजको आधारमा बसाइँसराई गरेर आउनेको हकमा नागरिकता

शुल्क

निःशुल्क



लाग्ने समय

सोही दिन

कागजातहरु

वंशजको आधारमा नागरिकता प्रमाणपत्र बनाउन आवश्यक कागजातहरूको अतिरिक्त,

१. बसाइँसराई गरी आएको प्रमाणपत्र,

२. जग्गा धनी प्रमाणपत्र,

३.  नक्सा पासको प्रमाणपत्र,

४. पानी, बिजुली, टेलिफोन महसुल कार्ड आदिको प्रमाणपत्र



प्रक्रियाहरु

सम्बन्धित कागजातहरूसहित नागरिकता फाँटमा पेश गर्ने

पछिल्लो अपडेट गरिएको : 2083-01-21 10:06:58

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .