निःशुल्क
सोही दिन
१. सम्बन्धित स्थानीय वडाबाट फोटोसमेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर र मितिसमेत स्पष्ट उल्लेख भएको निर्धारित आवेदन फाराम (अनुसूची २),
२. स्पष्ट मुखाकृती (दुवै कान) देखिने गरी हाल सालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति,
३. सक्कल नागरिकता,
४. हालको पतिको नागरिकता,
५. हालको पतिको सनाखत वा एकाघरको सदस्यको सनाखत (नागरिकता सहित)
६. विवाह दर्ता प्रमाणपत्र
७. सम्बन्ध विच्छेद गरेको अदालतको फैसला
सम्बन्धित कागजातहरूसहित नागरिकता फाँटमा पेश गर्ने
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .