निःशुल्क
सोही दिन
१. सम्बन्धित स्थानीय वडाबाट फोटोसमेत प्रमाणित गरी नागरिकता प्रमाणपत्र नम्बर र मितिसमेत स्पष्ट उल्लेख भएको निर्धारित आवेदन फाराम (अनुसूची २),
२. स्पष्ट मुखाकृती (दुवै कान) देखिने गरी हाल सालै खिचिएको पासपोर्ट साइजको स्तरीय फोटो २ प्रति,
३. नागरिकता बिग्रिएको भए सक्कलै नागरिकता, हराएको भए नागरिकताको प्रतिलिपी
आवश्यक कागजातहरूसहित नागरिकता फाँटमा पेश गर्ने
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .