रु. १०,०००/-
सोही दिन
पहिलो पटक राहदानीको हकमा ।
१. सक्कल नागरिकता र राष्ट्रिय परिचयपत्र (अविवाहितको हकमा), र (विवाहितको हकमा) विवाह दर्ता र बसाइसराइको हकमा बसाइसराइ पनि उपलब्ध गर्ने ।
२. नेपाल बैक लिमिटेडमा गई राहदानीको लागी राजस्व भुक्तानी गर्ने (नोट-हरेक कार्यालयमा राजस्व भुक्तानी छुट्टै बैक तोकिएको हुनसक्छ पहिले कन्फर्म गर्नु होला)
३. राहदानीका लागी अनलाइन आवेदन फाराम भर्ने
४. इलाका प्रशासन कार्यालय बुर्तिवाङमा आई राहदानीको लागी स्वंयम आवेदन दिन आउनुपर्ने ।
राहदानी हराएको हकमा
२. बिग्री च्यातिएको, केरमेट भएको हकमा राहदानीको सक्कलै प्रति,
३. हराएको राहदानीको हकमा राहदानीको प्रतिलिपी
४. बाँकी माथि उल्लेख भएका नं १ बाट नं ४ सम्म सबै कार्य गर्नुहोस् ।
सम्बन्धित कागजातहरूसहित राहदानी फाँटमा सम्पर्क गर्ने
© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, बुर्तिवाङ बागलुङ .